कार्यन्वयन होस-दमक नगर क्षेत्र भरी बिभिन्न बहाना बनाई अनाआवश्यक हिडडुल गर्ने कार्यलाई पुर्ण रोक लगाउने निर्णय
विष्णुप्रसाद पोखरेल दमक/कोरोना भाइरसको संक्रमण रोक्नका लागि सरकारले घोषणा गरेको लकडाउन र स्थानीय प्रशासन गरेको आदेश कार्यन्वयनका लागि सरोकारवालाहरु जुरमुराएकाछन् । दमक नगरपालिकामा विहान भएको छलफलपछि अतिआवश्यकीय काम बाहेक हिडडुल तथा सवारी कुदाउने कार्य रोकिने निर्णय भएको हो । नगर प्रमुख रोमनाथ ओली, इलाका प्रशासन कार्यालय दमकका प्रमुख कृष्णप्रसाद आचार्य, इलाका प्रहरी कर्यालय दमकका प्रमुख […]