यस्तो आयो प्रधानमन्त्री केपी ओलीको पछिल्लो स्वास्थ्य अवस्थाबारे अपडेट
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार बिहान ९ बजे मिर्गौला प्रत्यारोपण हुने निश्चित भएको छ। मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पतालमा उहाँ भर्ना हुनु भएको थियो । प्रि ट्रान्सप्लान्ट डायलासिस र अन्य स्वास्थ्य परीक्षण सकिएको छ, ओलीको सचिवालयका एक सदस्यले भने । बुधबार बिहानबाट प्रत्यारोपण शल्यक्रिया सुरु हुनेछ र त्यो तयारी भएको […]