झापा आन्दोलनबारे प्रधानमन्त्री केपी शर्मा ओलीको मर्मस्पर्शी लेख
नेपालको राजनीतिक आन्दोलनको इतिहासमा एउटा विशेष दिन हो, २१ फागुन। यो दिनले चरम दमन, स्वेच्छाचारी थितिहिनताको परकाष्टा कस्तो हुन्छ भन्ने प्रतिविम्बित गर्छ। साथै यो दिनले तानाशाही विरोधी आन्दोलन कस्तो हुन्छ, कसरी जान्छ, कति साहसिक हुन्छ र बलिदानले कति प्रेरणा दिन्छ भन्ने पनि देखाउँछ। २१ फागुन २०२९। साँझको बेला। झापा आन्दोलनका अगुवा पाँच योद्धाहरुलाई झापा जेलबाट […]