नेकपा (एकीकृत समाजवादी) को दमक नगर कमिटी घोषणा, नेतृत्वमा महेश घिमिरे
दमक/ नेकपा (एकीकृत समाजवादी) को दमक नगर कमिटीको अध्यक्षको जिम्मेवारी युवा नेता महेश घिमिरे पाएकाछन् । एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा दमक नगरका पूर्व प्रमुख इन्द्रबहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा शनिवार घमिरेको नेतृत्वमा दमक नगर कमिटी घोषणा गरिएको हो । उपाध्यक्षमा सुमन कार्की, हमला सिटौला, बिराट जबेगु लिम्बू, सचिवमा निर्मल लामिछाने र सहसचिवमा रोशन भण्डारीले जिम्मेवारी […]