नाम र राजधानीमा सहमति : प्रदेश १ को नाम ‘कोशी’ , राजधानी विराटनगर
विराटनगर । प्रदेश १ को नाम कोशी राखिने भएको छ । लामो समयको छलफल र गृहकार्यपछि कोशीका नाममा सहमति जुटेको हो । प्रदेशसभा उच्च स्रोतले दिएको जानकारी अनुसार, उपयुक्त वातावरण बन्नासाथ यसको घोषणा गरिने छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, सत्तारुढ नेकपा लगायत अन्य दलहरुले पनि सहमति जनाएपछि प्रदेशको नाम कोशी राख्ने प्रस्ताव प्रदेशसभामा लैजाने […]