लकडाउनको बिषयमा नेपाली काँग्रेस दमकले गर्यो यस्तो अपिल
यो विषम परिस्थीतिमा स्थानिय सरकार ले दैनिक जिविकोपार्जन गर्ने मजदुर को परिवार लाई राहत बाँड्ने कुरा सुन्नमा आएको छ,यो कार्य अति सरानिय छ र यसलाई शशक्त,पारदर्शि ढंगले सम्पन्न गर्न,गराउन हामी जोडदार अपिल गर्दछौ अहिले कोरोना भाइरस (कोभिड_19) बाट सम्पुर्ण विश्व अातंकित छ।यो अवस्थमा हाम्रो देश नेपाल र हामी नेपाली पनि अछुतो रहने कुरा भएन।हाल […]