४% ब्याजमा ३ करोड रुपैया रिण खोज्दै महाबिर पुन
राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष डाक्टर महाबिर पुनले राष्ट्रिय आविस्कार केन्द्रको लागि ३ करोड रुपैया रिणको लागि आफ्नो फेशबुकबाट आव्हान गरेका छन। उनले लेखेका छन । बिश्वासको भरमा 4% ब्याज दरमा मेरो नाममा ऋण दिने नरम हृदय भएको कोहि नेपालीहरु अथवा समुहहरु हुनु हुन्छ अमेरिका, क्यानाडा, युरोप, जापान, अस्ट्रेलिया र अन्य देश तिर बस्ने? यो ऋण […]