चौध घण्टापछि आगो नियन्त्रणमा
बीरगंज । वीरगञ्ज महानगरपालिका–२१ परवानीपुरमा सञ्चालित सुशील वनस्पति प्रालिमा लागेको आगो १४ घण्टापछि नियन्त्रणमा आएको छ । उद्योगको प्याकेजिङ तथा गोदाममा बिहान २ः३० बजेदेखि लागेको आगो अपराह्न ४ः३० बजेपछि नियन्त्रणमा आएको हो । बारा र पर्सा जिल्लाका विभिन्न स्थानबाट आएका बारुणयन्त्रको सहयोगमा अग्नी नियन्त्रक, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले आगो नियन्त्रण गरेको […]