विषालु च्याउ खाँदा एक बालिकाको मृत्यु, तीन जना बिरामी
हेटौंडा । मकवानपुरको विकट गाउँ राम्सिराङमा विषालु च्याउ खाँदा एक बालिकाको मुत्यु भएको छ । तीन जना बिरामी परेका छन् । जङ्गली च्याउ पकाएर खाँदा बिरामी भएकामध्ये १३ वर्षीया बुञ्जीमाया प्रजाको मृत्यु भएको स्थानीयवासी धिराङ आधारभूत विद्यालयका प्रधानाध्यापक बाबुलाल घलानले जानकारी दिए । विषालु च्याउ खाएर तीन दिनदेखि बिरामी रहेका चेपाङ परिवारका चार जनामध्ये एकको […]