दमकका बिभिन्न अस्पतालहरुमा तीन कोरोना संक्रमितको मृत्यु
दमक/ २४ घण्टाको अवधिमा झापा दमकका बिभिन्न अस्पतालहरुमा तीन जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षीका एक सहित बाहिरी जिल्लाको २ जनाको मृत्यु भएको जनाईएको छ । आम्दा, एडभान्स र दमक कोभिड अस्पतालमा उपचारको क्रममा तीन संक्रमितको मृत्यु भएको कोभिड उपचार केन्द्र दमकले जनाएको छ । यसैबीच पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७४९ जना […]