सरकारले सहयोग गरे लाइफलाइन अस्पताल दमकले कोभिड उपचार केन्द्र शुरु गर्ने
दमक/ दमकको लाइफलाइन अस्पताल कोभिडको बिरामीलाई उपचार गराउन ईच्छुक रहेको जनाईएको छ । सरकारले आवश्यक सहयोग गरेमा हामी सरकारी अस्पताल तथा स्थानीय सरकारसंग समन्वय गरेर यहाँका विरामीहरुलाई सेवा दिन तत्पर रहेका छौ, अस्पतालका मेडिकल डाइरेक्टर सुर्यनारायण शाहले भने । अस्थाई कोभिड उपचार केन्द्रको रुपमा नै सेवा दिने अस्पतालले जनाएको छ ।दमकका अन्य अस्पतालहरुले पनि चासो […]