पहिलो पाईला नेपाल दमकको सर्वसम्मत अध्यक्षमा दीपक खड्का
दमक/ दमकमा सामाजिक क्षेत्रमा पहिचान स्थापित गरिरहेको पहिलो पाइला नेपालको अधिवेसनबाट दमक शखाको अध्यक्षमा सर्वसम्मत रुपमा पुर्णकुमार (दीपक) खड्का चयन भएकाछन् । पहिलो पाइला नेपालको केन्द्रिय निर्देशन बमोजिम पहिलो पाइला नेपाल दमक शाखाको अधिवेशन गर्दै सर्वसम्मत रुपमा नेतृत्व लगायत पदाधिकारी चुनिएको सचिब मेघनाथ फुयालले बताएकाछन् । प्रथम उपाध्यक्षमा निशा घिमिरे, द्वतिय उपाध्यक्षमा सुरेश बराल, सचिबमा […]