सार्वजनिक जग्गा खालि गराउदा विस्थापित हुनेलाई घर दिएका छौ र दिन्छौ-गीता अधिकारी
विष्णुप्रसाद पोखरेल दमक/ दमक नगरपालिका उपप्रमुख गीता अधिकारीले आफुहरुले नगरपालिकाको स्वामित्वमा रहेको जग्गा खाली गराउदा यहाँ बसोबास रहेकाहरुको अधिकतम माग पुरा गरेको दाबी गरेकीछन् । वास्तविक सुकुम्बासीलाई तथा घर नहुनेलाई घर बनाईदिने र घर नबनेसम्म घरभाडा तिरिदिने भनेका छौ, अधिकारीले भनिन् । अनावआवश्यक रुपमा यस बिषयलाई स्वार्थपुर्तिका लागि उचाल्ने काम भएको भन्दै सबै राजनीतिक दलहरुको […]