नेपाल राष्ट्रिय उधोग ब्यबसाय महासंघको प्रदेश १ संयोजकमा गणेश बस्नेत
दमक/ नेपाल राष्ट्रिय उधोग ब्यबसाय महासंघको प्रदेश १ संयोजकमा दमकका पुराना ब्यवसायी गणेश बस्नेत चयन भएकाछन् । यसैसाता महासघको राष्ट्रिय भेला भएको थियो । महासंघका सम्योजकमा माननिय एल.पि सावाँ लिम्बु,सह-सम्योजकमा भिमलाल पौडेल र परशुराम अधिकारी सदस्यहरुमा डेकनाथ गौतम,डि बि बस्नेत , खोपनीधि लोहनी, बालकृष्ण शिवाकोटी , दिनेश जैसी ,निरज राई रहेका छन्। कर्पोरेट पेरिषद सम्योजक […]