लायन्स क्लव अफ ईन्टरनेशन ३२५ का शिर्ष लिडरहरु दमकमा, रेवतबहादुर कार्कीको टिमलाई अग्रिम शुभकामना कार्यक्रम
दमक/ झापाको दमकमा लायन्स क्लव अफ ईन्टरनेशन ३२५ ए वानका शिर्ष लिडरहरु सहित नयाँ नेतृत्व गर्ने लिडरहरुको उपस्थितिमा भेटघाट एवं शुभकामना, अभिवादन तथा आशिस कार्यक्रम भइरहेको छ । मंगलवार साँझ ५ बजेदेखि कार्यक्रम शुरु भएको हो । मल्टिपल काउन्सिल चियरपर्सन इन्द्र खत्री राजन , मल्टिपल कोअर्डिनेटर पिडिजि लायन अनन्तप्रसाद भेटवाल, मल्टिपल डिस्ट्रिक चियर पर्सन पिडिजि […]