भारतीय ट्रकको ठक्करबाट झापामा एकजनाको गयो ज्यान
मेचीनगर, ६ वैशाख । भारतीय ट्रकले ठक्कर दिएर घाइते भएका साइकल यात्री मनोज मेचेको मृत्यु भएको छ । मेचेलाई तत्काल बिर्तामोड स्थित वीएण्डसी अस्पताल पुर्याइएको थियो । अस्पताल परिसर पुर्याउने वितिकै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । आज विहान साढे ९ वजे मेचीनगर–७ स्थित एनएमसी डेरी उद्योग छेउमा पश्चिमबाट पूर्व आउदै […]