हावाहुरीले लियो ज्यान ! दमकसंग जोडिएको कमल गाँउपालिकामा रुखको हाँगाले लागेर एक बालकको मृत्यु
झापा, ९ बैशाख । कमल गाउँपालिका ५ सितापुरीका ८ बर्षीय योजल राईको रुखको हाँगाले लागेर मृत्यु भएको छ । लोकतन्त्रपोष्ट अनलाईनले लेखेको छ । विहीबार दिउँसो ११ बजे बुबासँग सोही स्थानमा रहेको माई वृक्षारोपक्षको नर्सरीमा दाउरा टिप्न गएको अवस्थामा हावाहुरीले मसलाको रुखको हाँगा भाँचिएर लाग्दा उनी घाइते भएका थिए । घाइते बालकलाई उपचारका लागि दमक […]