दमक आसपास ट्रिपर र ट्याक्टरलाई मनपरी गर्न छुट ! ट्राफिक प्रहरी रमिते बन्नु के छ रहस्य ?
मैले जे देखि त्यहि लेखे विष्णुप्रसाद पोखरेल/दमक फागुनको महिना छ । हुरीबतास पनि चल्न थालेको छ । धुलोका कारण अहिले सडकमा हिडिनसक्नु हुन थालेको छ । त्यहि माथि टिपर र ट्याक्टरका कारण अहिले सडकमा हिड्न ठुलो समस्या पैदा भइरहेको छ । तर यसमा सरोकारवाला निकाय मौन छ । क्षमताभन्दा माथि बालुवा, गिटी र ढुंगा बोकेर […]