दमक नगर विकास पत्रकारिता पुरुस्कार एवं सम्मान पोखरेललाई प्रदान
दमक/ झापाको दमकलाई मुख्य कार्यथलो बनाएर बिगत दूई दशक अघिदेखि कार्य गर्दै आएका पत्रकार विष्णुप्रसाद पोखरेल दमक नगर विकास पत्रकारिता पुरुस्कार सहित सम्मानित भएकाछन् । रु २१ हजार राशिको पुरुस्कार सहित पोखरेललाई आठौ नगरसभाको अवसर पारेर विहिबार सम्मान गरिएको हो । राष्ट्रिय सभा सदस्य देबेन्द्र दाहाल, प्रदेश सभा सदस्य अर्जुन राईको उपस्थितिमा भएको नगर सभामा […]