लायन्स क्लवहरुले न्यानो कपडा सहित म्याट लगायतका सामाग्रि दिएपछि बिद्यार्थी र अभिभावक मख्ख
दमक/ लायन्स क्लव अफ दमक लखनपुर, गरिमा, दमक मिडटाउन र एक्टिभ साथै लियो क्लव लखनपुरले मंगलवार एक कार्यक्रमबीच मोरङ जिल्ला मिक्लाजुङ गाउँ पालिका वडा नं. ६ स्थित जनता माध्यमिक बिद्यालयमा अध्यनरत,आर्थिक बिपन्न तथा शारिरिक रुपमा असक्त बिद्यार्थीहरुलाई न्यानो कपडा, म्याट, सेनेटरि प्याड, पुस्तक, झोला र स्टेसनरी सामाग्रीहरु उपलब्ध गराएको छ । लायन्स क्लब इन्टरनेशनल ३२६ […]