सडक मानवमुक्त बनाउने अभियान अन्तरगत दमकका १३ सहित ७६ जनाको उद्धार
भद्रपुर । प्रदेश १ लाई सडक मानवमुक्त बनाउने अभियान अन्तरगत आजदेखि झापा सडक आश्रित मानवरहित जिल्ला घोषणा भएको छ । सामाजिक विकास मन्त्रालयले झापा, मोरङ र सुनसरीका सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावक विहीन) सडक मानवहरूको उद्धार गरी सडक मानवमुक्त प्रदेश घोषणा गर्ने अभियान अन्तरगत पहिलो चरणमा झापा सडक मानवमुक्त जिल्ला घोषणा भएको हो । अभियान […]