दमकमा भोली आइतवारदेखि दैनिक १९ घण्टा निषेधाज्ञा ! होटल, सैलुन, ब्यूटीपार्लर एकछिन पनि खोल्न नपाईने
विष्णुप्रसाद पोखरेल दमक/ झापाको दमकमा ७ बजेदेखि १२ बजेसम्म अधिकाँश ब्यापार ब्यवसाय खुला रहेपनि होटल, सैलुन, पार्टी प्यालेस, ब्यूटीपार्लर लगायत भने बन्द रहन भएकाछन् । सैलुन, ब्यूटी पार्लर, मसाज पार्लर तथा पार्टी प्यालेसहरु पूर्ण रुपले बन्द रहने छन् , नगरपालिकाको निर्णयमा भनिएको छ । दमकमा क्वारेन्टाइन बाहेकका सबै होटलहरु बन्द रहनेछन् , होटल व्यवसाय संचालन […]