नगरपालिकाको निर्णय अनुसार विहान ७ बजेदेखि १२ बजेसम्म स्वास्थ्य सावधानी अपनाएर दमक खुला रहन्छ -रोमनाथ ओली
विष्णुप्रसाद पोखरेल दमक/ दमक नगर प्रमुख रोमनाथ ओलीका अनुसार दमक नगरपालिका, कोरोना भाईरस नियन्त्रण तथा रोकथाम कार्यक्रम नगर समन्वय समितिको निर्णय अनुसार दमकको निषेधाज्ञा कार्यन्वयन हुने बताएकाछन् । जिल्ला प्रशासन कार्यालय झापाले पुर्ण समय निषेघाज्ञा आदेश जारी गरेपछि दमकमा अन्योल रहेको छ । समितिले विहान ७ बजेदेखि १२ बजेसम्म कोरोना संक्रमणका लागि उच्च जोखिम मानेका […]