राम्रो काम गर्दा गर्दै झापाबाट बिदा भए झापाका सिडिओ उदयबहादुर राना मगर, हङकङका लागि महावाणिज्यदूत नियुक्त
विष्णुप्रसाद पोखरेल दमक/ उदयबहादुर रानामगरले झापामा सिडिओ अर्थात प्रमुख जिल्ला अधिकारी भएर आएपछि पहिला आफ्नै कार्यालयको सुधारको प्रयास गरेका थिए । कार्यालयमा सूचना अधिकारी तोकेर बोर्ड राख्नेदेखि लिएर नियमित सरसफाई, टोकन प्रणाली, लाइब्रेरीको स्थापना, ई बुलेटीन प्रकाशन, कार्यलय परिसरमा बुद्धको मूर्ति राख्ने जस्ता काम गरे । उनले जिल्लामा प्रत्येक महिना हुने हरेक बैठकमा सूचना तथा […]