२०८३ कार्तिक ८, आइतवार
विद्यालयलाई कोरोना सङ्क्रमणको केन्द्र बन्न नदिने शिक्षा मन्त्रि पोखरेलको प्रतिबद्धता ! विद्यालयमा नै विद्यार्थीलाई सहभागी गराएर पठनपाठन नहुने

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयलाई कोरोना सङ्क्रमणको केन्द्र बन्न नदिने बताएका छन् । आज नुवाकोटमा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित माध्यमिक तहको अन्तरपालिकास्तरीय नेपालय अनलाइन (भर्चुअल) वकृत्वकलालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विद्यालयलाई कोरोना सङ्क्रमणको केन्द्र बन्न नदिन वैकल्पिक शिक्षण पद्धतिलाई अघि बढाउने बताए । “अहिले पनि सङ्क्रमण कम भएका जिल्लाका विद्यालयका कक्षा सञ्चालन […]

  • ६ वर्ष अगाडि