दमकमा तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ, १ लाख ५७ हजार नगद पनि बरामद
दमक/ झापाको दमकमा तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेकाछन् । प्रहरीले छापा मारेर नगद सहित ५ जनालाई पक्राउ गरेको हो । पक्राउ बारे जिल्ला प्रहरी कार्यालय झापाले पठाएको विवरण यस्तो छ- तास खेल्दै गर्दा रु.१,५७,०००।– सहित ५ जना मानिस नियन्त्रणमा:- मिति २०७७।०५।२७ गते अ.१७;५० बजेको समयमा जि.झापा दमक न.पा.३ बेलडागी २ शिबिर स्थित […]