समस्या पर्दा कस्ले के भन्छ ? वा फलानो लाई सोध्नु पर्छ भन्ने नेतृत्व होईन अब शशक्त नेतृत्वको लागि मेरो सभापतिमा दाबि हो-पर्शुराम रिजाल
पर्शुराम रिजाल नेपाली काँग्रेस दमक, नेता एवं दमक नगर सभापति दाबेदार नेपाली कांग्रेस १४औ महाधिवेशनको पुर्वसन्ध्यामा छ । त्यसै क्रममा अहिले कृयाशिल सदस्यता नबिकरणको काम भरखरै पुरा गरि अब नेपाली कांग्रेसमा नया कृयाशिल सदस्य बितरणका लागि दमक नगरसमितिको बैठकबाट असोज ७ गते सम्ममा बडा समितिको भेला ,बैठक सम्पन्न गरि लिखित रुपमा नया कृयाशिल सदस्यको नाम […]