झापा कारागारमा एकैसाथ ७ जना कैदिमा कोरोना संक्रमण
१० असोज २०७७ झापा – क्षमता भन्दा तेब्बर जनसंख्या रहेको झापा कारागारमा १० जनामा कोरोना पोजिटिभ देखा परेको छ । झापाको जिल्ला कारागारमा १० जना मानिसमा कोरोना पोजिटिभ देखा परे पछि व्यवस्थापनको तयारी थालिएको छ । शुक्रबार आएको रिर्पोट अनुसार ७ जना कैदिबन्दी, २ प्रहरी र एकजना कारागारका स्टाफमा भाइरस पोजिटिभ देखा परेको छ । […]