दमकमा थप ३ जना तरकारी ब्यापारीमा पनि कोरोना, दमकका ४० जनाले जिते कोरोना
विष्णुप्रसाद पोखरेल दमक/ झापाको दमकमा कोरोना संक्रमण समुदायमा देखिदै आएको छ । यसै क्रममा आज १५ जनामा कोरोना पोजेटिभ देखिएको छ । जो समुदायमा सक्रियहरु रहेकाछन् । ३ जना तरकारी ब्यवसायी, ४ जना लघुबित्तका कर्मचारीहरु, २ जना औषधि ब्यवसायी रहेकाछन् । उनिहरुको हिमचिम तथा प्रत्यक्ष सम्पर्क धेरैसंग रहेको छ । स्वाब परिक्षणका लागि दिएर पनि […]