विद्यालय, क्याम्पस, जिमखाना, सपिङ मल, खेलकुद, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल, होटल खोल्न नपाइने
दमक/ सरकारले लकडाउनको स्वरुप परिवर्तन गरेको छ । लकडाउनलाई केहि सहज बनाउने प्रयत्न गरेको छ । पसल तथा ब्यवसायहरु सुचारु भएकाछन् । तर अझै पनि लकडाउन पुर्ण रुपमा खुलेको छैन । मन्त्रिपरिषदको निर्णय सुनाउदै सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले विद्यालय, क्याम्पस, जिमखाना, सपिङ मल, खेलकुद, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल, क्वारेन्टाइनका लागि […]