कोशि अञ्चल अस्पतामा कोरोना पोजेटिभको उपचार ! च्यवनप्रास, अश्वगन्धा र गुर्जो (गिलाइ) संक्रमितलाई सेवन गराएर रोग प्रतिरोधात्मक क्षमता बृद्धि
नवराज कट्टेल विराटनगर, बैशाख २६ गते । कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रका कोरोना संक्रमितका लागि आयुर्वेदिक औषधिको प्रयोग बढाइएको छ । आयुर्वेदिक औषधि च्यवनप्रास, अश्वगन्धा र गुर्जो (गिलाइ) संक्रमितलाई सेवन गराएर रोग प्रतिरोधात्मक क्षमता बृद्धि गराउँने गरिएको हो । आयुर्वेदिक विभागले प्रदेश सरकारलाई उपलब्ध गराएको औषधिहरुलाई कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएका संक्रमितहरुका लागि […]