झापामा आजबाट अधिकाँश पसल खोल्ने निर्णय
विष्णुप्रसाद पोखरेल दमक/ झापालाई कोरोना संक्रमणको उच्च जोखिम भएको जिल्लाको रुपमा लिईएको भएपनि लकडाउनलाई खुकुलो बनाउने र अधिकाँश सवारी साधनहरु सञ्चालन हुन पाउने भएछन् । यसले लकडाउन नाम मात्रैको हुने देखिएको छ । नियमित अवस्थामा जिल्ला फर्कने छ । कोरोना संक्रमण रोकथाम, उपचार जिल्ला अनुगमन तथा समन्वय समिति झापाको बैैठकले खाद्यन्न, मल, बिउ विजन, हार्डवेयर, […]