झापा क्षेत्र नं. ५ मा पाँच वर्षको विकास चमत्कारपूर्ण
प्रकृति अधिकारी/विष्णुप्रसाद पोखरेल दमक (झापा), कात्तिक २२ गते । पछिल्लो पाँच वर्षमा झापा निर्वाचन क्षेत्र नं. ५ को विकास निर्माणले निकै छलाङ मारेको छ। आधा दशकमा यति भव्य प्रगति सम्भवतः देशका अन्य निर्वाचन क्षेत्रमा देख्न पाइँदैन। यो क्षेत्रमा रहेको दमक नगरपालिकाको स्वरूप नै नयाँ बनेको छ। राजनीतिक दलहरूले यस पटक अघि सारेका चुनावी प्रतिबद्धता पूरा हुनसके […]