झापामा एकआपसमा २ वटा मोटरसाईकल जुध्दा २ को मृत्यु
झापा, असोज ८ । गएराति मेची राजमार्गअन्तर्गत मेचीनगर १२ पिपलडाँगीमा दुईवटा मोटरसाइकल एकापसमा जुध्दा दुईजनाको मृत्यु भएको छ । घटनामा एकजना गंभीर घाइते भएका छन् । राति ११.३० बजेतिर उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १–०१–०–०१४प३३५० र विपरित दिशाबाट जाँदै गरेको प्र१–०१–२६७८ नं को दुईवटा मोटरसाइकल एकापसमा जुधेका थिए । दुर्घटनामा दुवै मोटरसाइकल चालकको मृत्यु भएको […]