सुदर्शन सहकारीको सुविधायुक्त सेवा कार्यालय दमकमा शुरु
दमक/ झापासंग सिमा जोडिएको मोरङ को उर्लाबारीमा मुख्य कार्यालय रहेको सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले औपचारिक रुपमा आइतबारदेखि दमकमा सेवा केन्द्र शुरु गरेको छ । दमक ६ स्थित जेसीज चोकमा संस्थाको सेवा केन्द्र कार्यालय शुरु भएको हो। सहकारी संस्थाका अध्यक्ष गोपाल भट्टराई, लेखा समिति संयोजक राजु तिम्सिनासहित शेयर सदस्यहरुले सामुहिक रुपमा सेवा केन्द्र उद्घाटन […]