दमक शुक्रवार बन्द नगर्ने की ! रात्रीकालिन ब्यवसाय सञ्चालन नारामै सिमित
मैले जे देखेँ त्यहि लेखे विष्णुप्रसाद पोखरेल दमक/ झापाको दमक शुक्रबार एकदिन बन्द हुने गरेको छ । दमक उद्योग बाणिज्य संघको आग्रहमा ब्यवसायीहरुले बन्द गर्दै आएकाछन् । संघको निर्णय मान्ने ल मान्छन् तर नमान्नेले भने ब्यवसाय सञ्चालन पनि गर्दै आएकाछन् । नियम मान्नेहरु अन्यायमा पर्छन र नमान्नेहरुलाई यसको कुनै प्रभाव नै पर्दैन । बारम्बार यो […]