महेन्द्ररत्न मावि समयगढका पुर्व बिद्यार्थी, शिक्षक र विद्यालय परिवारहरुबीच पुर्नमिलन कार्यक्रम
दमक/ झापाको कमल गाँउपालिका २ समयगढमा महेन्द्ररत्न माविमा पुर्व बिद्यार्थी, शिक्षक र विद्यालय परिवारहरुबीच दशै, तिहार, छैठ लगायतका पर्वहरुको अवसरमा शुभकामना आदानप्रदान तथा पुर्नमिलन कार्यक्रम भएको छ । काम विशेषले यहाँ रहेका तथा बाहिर रहेकाहरुबीच भेटघाट नहुने भएकाले चाडपर्वको अवसर पारेर भेटघाट सहित शुभकामना आदानप्रदान गरिएको पुर्व बिद्यार्थी एवं बिद्यालय ब्यवस्थान समितिका अध्यक्ष सन्तोष अधिकारीले […]