दमक मोबाइल ब्यबसायी संघको शुभकामना र देउसिभैलो
दमक/ दमक मोबाइल ब्यबसायी संघले दशै, तिहार,छठ लगायतका चाडपर्वहरुके अवसरमा शुभकामना आदानप्रदान सहित देउसि भैलो कार्यक्रमको आयोजना गरेको छ । दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठको प्रमुख आतिथ्यमा दमक ८ स्थित होटल कोरोनेशनमा कार्यक्रम भएको हो । सबैलाई ब्यवसायमा सफलता मिलोस भनेर अध्यक्ष श्रेष्ठले शुभकामना दिएका थिए । दमकका अधिकाँश मोवायल ब्यवसायीहरुको उपस्थिति रहेको […]