झापामा १५१ जना संक्रमित थपिए, प्रदेश नं १ मा ६६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि
पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ६६० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । एक हजार ९८ जनाको पिसीआर परीक्षण गर्दा ३९३ र एक हजार ४३ जनाको एन्टिजेन परीक्षण गर्दा २६७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा झापामा १५१, मोरङमा १२४ मध्ये […]