सहकारी कस्को ? सदस्यको कि ! सञ्चालक/कर्मचारीको ? अघोषित बैंकको रुपमा सञ्चालितछन् सहकारी
विष्णुप्रसाद पोखरेल मैले जे देखे त्यहि लेखेँ दमक/ सहकारीको साधारण अर्थले सहकार्य, सहअस्तित्व, समानकार्य वा सँग(सँगै गरिने कामलाई बुझाउँदछ। यसरी सँगसँगै मिलेर काम गरी आफ्नो आर्थिक, सामाजिक र सांस्कृतिक हैसियत माथि उठाउन गरिएको सामुहिक प्रयासलाई नै सहकारी भनिन्छ। प्राचिन सहकारीको सुरुवात पूर्वीय दर्शनबाट भएको हो। सहकारी भन्ने वित्तिकै समान आर्थिक स्तर, इच्छा, रुचि र आवश्यकता […]