‘जुँगाको लडाई’ले थलिएको दमक नगरपालिका, बाहिर देख्दा ठिकै तर भित्रभित्रै भाँडभैलो
मैले जे देखे त्यहि लेखेँ विष्णुप्रसाद पोखरेल दमक/ वर्तमान नेपालको संविधानले तीन तहको सरकारलाई आ–आफ्नो अधिकार क्षेत्र तोकेको छ । सबैभन्दा स्थितर शक्तिशालि सरकारको रुपमा स्थानीय सरकार रहेको छ । आधारभूत स्वास्थ्य, शिक्षा, स्थानीय विकास, जग्गाको बर्गिकरण लगायका बिषय स्थानीय सरकारको अधिकार क्षेत्रभित्र पर्दछ । समग्रमा संविधानको अनुसूची ५ ले सङ्घ सरकारलाई, अनुसूची ६ ले […]