होसियार ! यहाँ अब कोही सुरक्षित छैन : गगन
काठमाडौ । नेपाली कांग्रेसका सांसद गगन थापाले अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरुलाई सूचना प्रविधि विधेयकविरुद्ध उत्रिन संसदबाट आह्वान गरेका छन् । संसदको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो आह्वान गरेका हुन । उनले बहुमतको बलमा विधेयक पास भए सरकारका अरिङ्गालबाहेक कोही पनि सुरक्षित उनले दाबी गरे । सांसद थापाले विधेयकमा सामाजिक सञ्चालमा कसैलाई पनि होच्याउने, […]