निर्मला राई “परिवेश”को “घुम्दै र फिर्दै”मा दर्जनौं कलाकारहरु
नेपाली माटो, नेपाली सस्कृती वाउ साच्चिकै धनी छौ । १२५ जातिको साझा भुगोलमा किरात राईहरुको इतिहास छुट्टै छ । ३२ पुस्ता लिखित र हजारौं पुस्ता अलिखित इतिहास बोकेको किरातहरुको महत्त्वपूर्ण अंश किरात राईहरु पनि पर्दछ । किरात राईहरुको इतिहास खोतल्ने हो भने लामो छ । ३२ भाषी राईहरुको एउटै साझा चाड साकेला हो । […]