विदेशीको नक्कल गर्दा सरकारको काम अलोकप्रिय : नेता नेपाल
काठमाडौ । सत्ताधारी दल नेकपाका वरिष्ठ नेता एवं माधवकुमार नेपालले सरकारका कामकारबाही अलोकप्रिय भएको बताएका छन । राजधानीमा मंगलबार पूर्व सांसद मञ्च नेपालको १९ औं साधारण सभालाई सम्बोधन गर्दै नेपालले पूर्वाधारबिनाका योजना घोषणा, मनपरी नियुक्ति, अवकासलगायत क्रियाकलापका कारण जनतामा असन्तुष्टि बढ्दै गएको बताए । सरकारले न्यूनतम पूर्वाधारबिनानै विदेशी मुलुकको विकासको नक्कल गर्न खोज्दा समस्या सिर्जना […]