दमकको कर्नरस्टोन फाउण्डेसन (स्कुल) ले बृक्षरोपण सहित बुझायो बिद्यार्थीलाई बोट बिरुवाको महत्व
दमक/ झापाको दमक स्थित कर्नरस्टोन फाउण्डेसन (स्कुल) ले रतुवा किनारमा रहेको कमल ६ नबज्योति टोल स्थित नबज्योति बालविकास परिसरमा बिभिन्न कार्यक्रम गर्दै वृक्षरोपण सहित वातावरण दिवस मनाएको छ । विद्यालयमा अध्यनरत विद्यार्थीहरु, कर्नरस्टोन बाल क्लब तथा कर्नरस्टोन स्काउटले नृत्य, कविता, सडक नाटक तथा बकतृत्पकला मार्फत समुदायलाई वातावरणको महत्व तथा संरक्षण सम्बन्धी सचेतनामूलक कार्यक्रम गर्दै वातवरण […]