हेलो स्थानीय सरकार ! पाठ्यपुस्तक र विद्यालयको शुल्कमा लुटधन्दा टुलुटुलु हेर्ने की ? रोक्ने ?
विष्णुप्रसाद पोखरेल मैले जे देखे त्यहि लेखेँ दमक, माध्यमिक तहसम्म शिक्षाको अधिकार स्थानीय सरकारलाई छ । नेपालको संविधानको धारा ३१ ले पनि शिक्षा सम्बन्धी हकलाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरेको छ। प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक संबिधानमा उल्लेख छ । जस अनुसार प्रत्येक नागरिकलाई आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क शिक्षा तथा माध्यमिक […]