सञ्चारमाध्यमले गुनगान गाउनु पर्दैन सत्यतथ्य बाहिर ल्याईदिए पुग्छ-छत्रपति सुबेदी
दमक/गौरादह नगरपालिकाका प्रमुख छत्रपती सुबेदीले सञ्चारमाध्यमहरुले गर्ने स्वच्छ आलोचनाले आफुहरुलाई थप जिम्मेवार बनाउन सहयोग पुग्ने बताएकाछन् । उनले आफुहरुको गुनगान गाउनु पर्छ भन्ने पक्षमा कहिले पनि नरहेको जनाउदै स्वच्छ रुपमा भएको आलोचना र वास्तविक बिषयहरु समाचार बन्दा त्यसले समाजलाई नै फाइदा पुग्ने बताए । मेरो गुनगान गाउनुपर्छ वा राम्रोमात्र लेख्नुपर्छ भन्ने कहिल्यै पनि भन्दिन, उनले […]