सरकारलाई टेर्दैनन् दमकका कतिपय बिद्यालय ! आफुखुसि कक्षा ११ को परिक्षा लिइरहेको खुलासा
विष्णुप्रसाद पोखरेल दमक/ कोरोना संक्रमणको चेचब्रेकका लागि दमक नगरपालिकाले र स्थानीय प्रशासनले समेत निषेधाज्ञा लगाएको अवस्थामा झापाको दमकमा कतिपय विद्यालयहरुले कक्षा ११ को परिक्षा लिइरहेको खुलासा भएको छ । शिक्षा शाखाले विद्यालयहरुलाई परिक्षा नगर्नका लागि परिपत्र गरेपछि यो खुलासा भएको हो । केहि विद्यालयहरुले अनुमति नै नलिई धमाधम परिक्षा लिएको पाईएको छ र यो रोकिन्छ, […]