कोरोना भाइरस संक्रमणको अति उच्च जोखिमको सूचीमा झापा जिल्ला पहिलो
कोरोना भाइरस संक्रमणको अति उच्च जोखिमको सूचीमा झापा जिल्ला पहिलो स्थानमा छ । सरकारले १७ वटा जिल्लालाई अति उच्च जोखिमको सूचीमा राखेको छ ।सरकारको अति उच्च जोखिमको सूचीमा रहेको झापा जिल्लाका छ वटा नगरपालिकामा संक्रमितको संख्या बढी रहेको छ । जिल्लाका १५ वटा पालिकामध्ये शहरी क्षेत्रमा बढी संक्रमण फैलिएको पाइएको छ ।जसमा दमक, बिर्तामोड, मेचीनगर, […]