दमकमा जोनसोन एण्ड जोनसोनको कोरोना विरुद्धको खोप १० हजार ७ सय जनालाई हानिदै
दमक/ झापाको दमकमा जानेसोन एण्ड जोनसोनको कोरोना विरुद्धको खोप १० हजार ७ सय जनालाई हान्ने तयारी भएको छ । सरकारले पठाएको मापदण्ड अनुसार यसका लागि कोटा प्रणालीबाट संख्या पनि छनौट गरिएको बताईन्छ । ५० बर्ष माथि उमेर समुह, दमक उद्योग बाणिज्य संघको समन्वयमा २ सय जना ब्यवसायी, यातायाताका चालक तथा सहचालक ३ सय, भुटानी शरणार्थी, […]